Template:Infobox/Default/ne: Difference between revisions

From Donate
Jump to navigation Jump to search
Content deleted Content added
Cbarr (talk | contribs)
Created page with "'''प्रविधि:''' सर्भर, ब्याण्डवाइथ, मरम्मती, विकास। विकिपीडिया #5 संसारक..."
(No difference)

Revision as of 17:26, 27 January 2012

प्रविधि: सर्भर, ब्याण्डवाइथ, मरम्मती, विकास। विकिपीडिया #5 संसारको वेवसाइट हो , र यो अरु जति खर्च गरेर चल्छन् यो त्यसको केही अंशको खर्चमा चल्छ। मानिसहरु: अन्य १० शीर्ष वेवसाइटहरुका हजारौं कर्मचारीहरु छन्। हामीसित १०० सय भन्दा कम छन्, तपाईंको दान एउटा महान निवेश हो जो कुशलता पूर्वक नाफाको निम्ति नचल्ने संस्थामा प्रयोग गरिन्छ।