Template:Appeal/Brandon/ne: Difference between revisions

From Donate
Jump to navigation Jump to search
Content deleted Content added
imported>Bhawani Gautam
Created page with " मलाई लाग्छ जस्तो कि म आफ्नो मृत्युलेखको पहिलो पंक्..."
 
m Pcoombe moved page Template:2011FR/Appeal-Brandon/text/ne to Template:Appeal/Brandon/ne: new location for appeals
 
(4 intermediate revisions by 3 users not shown)
Line 1: Line 1:
== विकिपीडियाका प्रोग्रामर ब्र्याण्ड्न हेरिसबाट। ==

मलाई लाग्छ जस्तो कि म आफ्नो मृत्युलेखको पहिलो पंक्ति लेखिरहेछु।
मलाई लाग्छ जस्तो कि म आफ्नो मृत्युलेखको पहिलो पंक्ति लेखिरहेछु।


मलाई लाग्दैन कि जो केही पनि म आफ्नो जीवनमा गर्छु त्यो विकिपीडियाभन्दा धेरै महत्वपूर्ण छ। हामी केवल एउटा विश्वकोशको मात्र निर्माण गरिरहेका छैनौं, हामी मानिसहरुलाई मुक्त बनाउनको लागि काम गर्दैछौं। सित्थैको ज्ञानसम्मको पहुँचले हामीलाई अझ राम्रो मानिस बनाउँछ। हामी जान्दछौं कि दुनिया हामीभन्दा ठूलो छ, र हामी सहिष्णुता र समझबाट प्रभावित हुन्छौं।
मलाई लाग्दैन कि जो केही पनि म आफ्नो जीवनमा गर्छु त्यो विकिपीडियाभन्दा धेरै महत्वपूर्ण छ। हामी केवल एउटा विश्वकोशको मात्र निर्माण गरिरहेका छैनौं, हामी मानिसहरुलाई मुक्त बनाउनको लागि काम गर्दैछौं। सित्तैको ज्ञानसम्मको पहुँचले हामीलाई अझ राम्रो मानिस बनाउँछ। हामी जान्दछौं कि संसार हामीभन्दा ठूलो छ, र हामी सहिष्णुता र समझबाट प्रभावित हुन्छौं।


विकिपीडिया संसारको ५ औं सबैभन्दा अधिक हेरिने वेबसाइट हो। म यसलाई संचालित गर्न "गैर लाभ" संस्थामा काम गर्दछु। हामी विज्ञापन चलाउँदैनौं किनभनें यस्तो गर्नको लागि हामी आफ्नो स्वतंत्रताको बलिदान गर्नुपर्ने हुन्छ। यो साइट कुनै प्रचार उपकरण होइन र न कहिले बन्नेछ।
विकिपीडिया संसारको ५ औं सबैभन्दा अधिक हेरिने वेबसाइट हो। म यसलाई संचालित गर्ने "गैर लाभ" संस्थामा काम गर्दछु। हामी विज्ञापन चलाउँदैनौं किनभनें यस्तो गर्नको लागि हामी आफ्नो स्वतंत्रताको बलिदान गर्नुपर्ने हुन्छ। यो साइट कुनै प्रचार उपकरण होइन र न कहिले बन्ने नै छ।


हाम्रो काम हाम्रा पाठकहरुको दानबाट चल्दछ। के तपाईं, $५, € १०, ¥ १००० वा जो पनि हुन सक्छ, दान गरेर विकिपीडियाको रक्षामा मदद गर्नुहुन्छ?
हाम्रो काम हाम्रा पाठकहरुको दानबाट चल्दछ। के तपाईं, $५, € १०, ¥ १००० वा जो पनि हुन सक्छ, दान गरेर विकिपीडियाको रक्षामा मदद गर्नुहुन्छ?


म विकिमीडिया फाउण्डेशनमा काम गर्दछु, किनभनें मेरो आत्मा मसित भन्दछ कि यो सही कार्य हो। मैले धेरै ठूला प्राविधिक कम्पनीहरुमा काम गरेकोछु, जहाँ यस्ता फाल्तुको चीजहरु जो बच्चाहरुका पैसा चोरी गर्नका लागि बनाइन्छन्। म कामबाट घर पर्याप्त उदास भएर आउने गर्थें।
म विकिमीडिया फाउण्डेशनमा काम गर्दछु, किनभनें मेरो आत्मा म संग भन्दछ कि यो नै सही कार्य हो। मैले धेरै ठूला प्राविधिक कम्पनीहरुमा काम गरेकोछु, जहाँ यस्ता फाल्तुको चीजहरु जो बच्चाहरुका पैसा चोरी गर्नका लागि बनाइन्छन्। म कामबाट घर धेरै उदास भएर आउने गर्थें।


तपाईंलाई शायद यो थाह छैन, तर विकिमीडिया फाउण्डेशन धेरै कम कर्मचारीहरुको साथ चलिरहेकोछ। अधिकांश अन्य ठूला साइट्समा हजारौं मानिसहरु र भारी बजेट हुन्छ। तर हाम्रो उत्पादनको तुलनामा तिनीहरुको उत्पादन केवल फाउण्डेशनको एउटा अंशको समान छ।
तपाईंलाई शायद यो थाहा छैन, तर विकिमीडिया फाउण्डेशन धेरै कम कर्मचारीहरु द्वारा चलिरहेको छ। अधिकांश अन्य ठूला साइट्हरुमा हजारौं मानिसहरु र भारी बजेट हुन्छ। तर हाम्रो उत्पादनको तुलनामा तिनीहरुको उत्पादन केवल फाउण्डेशनको एउटा अंशको समान छ।


जब तपाईं विकिपीडियालाई दान दिनुहुन्छ, त तपाईं दुनिया भरमा मुफ्त ज्ञानको समर्थन गर्नुहुन्छ। तपाईं न केवल आफ्नो आउने पीडियाका लागि एउटा विरासत छोड़नु हुँदैछ, तर तपाईं संसार भरका मानिसहरुका उत्थानमा पनि मदत गर्नुहुँदैछ जसको यस खजानासम्म पहुँच छ। र तपाईं यो निश्चित गर्नु हुँदैछ कि यसको पहुँच एक दिन सबैसम्म हुनेछ।
जब तपाईं विकिपीडियालाई दान दिनुहुन्छ, त तपाईं दुनिया भरमा मुफ्त ज्ञानको समर्थन गर्नुहुन्छ। तपाईं न केवल आफ्नो आउने पीडिहरुको लागि एउटा विरासत छोडनु हुँदैछ, तर तपाईं संसार भरका मानिसहरुका उत्थानमा पनि मदत गर्नुहुँदैछ जसको यस खजानासम्म पहुँच छ। र तपाईं यो पनि निश्चित गर्नु हुँदैछ कि यसको पहुँच एक दिन सबैसम्म हुनेछ।


धन्यवाद,
धन्यवाद,

Latest revision as of 19:26, 28 February 2019

विकिपीडियाका प्रोग्रामर ब्र्याण्ड्न हेरिसबाट।

मलाई लाग्छ जस्तो कि म आफ्नो मृत्युलेखको पहिलो पंक्ति लेखिरहेछु।

मलाई लाग्दैन कि जो केही पनि म आफ्नो जीवनमा गर्छु त्यो विकिपीडियाभन्दा धेरै महत्वपूर्ण छ। हामी केवल एउटा विश्वकोशको मात्र निर्माण गरिरहेका छैनौं, हामी मानिसहरुलाई मुक्त बनाउनको लागि काम गर्दैछौं। सित्तैको ज्ञानसम्मको पहुँचले हामीलाई अझ राम्रो मानिस बनाउँछ। हामी जान्दछौं कि संसार हामीभन्दा ठूलो छ, र हामी सहिष्णुता र समझबाट प्रभावित हुन्छौं।

विकिपीडिया संसारको ५ औं सबैभन्दा अधिक हेरिने वेबसाइट हो। म यसलाई संचालित गर्ने "गैर लाभ" संस्थामा काम गर्दछु। हामी विज्ञापन चलाउँदैनौं किनभनें यस्तो गर्नको लागि हामी आफ्नो स्वतंत्रताको बलिदान गर्नुपर्ने हुन्छ। यो साइट कुनै प्रचार उपकरण होइन र न त कहिले बन्ने नै छ।

हाम्रो काम हाम्रा पाठकहरुको दानबाट चल्दछ। के तपाईं, $५, € १०, ¥ १००० वा जो पनि हुन सक्छ, दान गरेर विकिपीडियाको रक्षामा मदद गर्नुहुन्छ?

म विकिमीडिया फाउण्डेशनमा काम गर्दछु, किनभनें मेरो आत्मा म संग भन्दछ कि यो नै सही कार्य हो। मैले धेरै ठूला प्राविधिक कम्पनीहरुमा काम गरेकोछु, जहाँ यस्ता फाल्तुको चीजहरु जो बच्चाहरुका पैसा चोरी गर्नका लागि बनाइन्छन्। म कामबाट घर धेरै उदास भएर आउने गर्थें।

तपाईंलाई शायद यो थाहा छैन, तर विकिमीडिया फाउण्डेशन धेरै कम कर्मचारीहरु द्वारा चलिरहेको छ। अधिकांश अन्य ठूला साइट्हरुमा हजारौं मानिसहरु र भारी बजेट हुन्छ। तर हाम्रो उत्पादनको तुलनामा तिनीहरुको उत्पादन केवल फाउण्डेशनको एउटा अंशको समान छ।

जब तपाईं विकिपीडियालाई दान दिनुहुन्छ, त तपाईं दुनिया भरमा मुफ्त ज्ञानको समर्थन गर्नुहुन्छ। तपाईं न केवल आफ्नो आउने पीडिहरुको लागि एउटा विरासत छोडनु हुँदैछ, तर तपाईं संसार भरका मानिसहरुका उत्थानमा पनि मदत गर्नुहुँदैछ जसको यस खजानासम्म पहुँच छ। र तपाईं यो पनि निश्चित गर्नु हुँदैछ कि यसको पहुँच एक दिन सबैसम्म हुनेछ।

धन्यवाद,

ब्रैंडन हैरिस
प्रोग्रामर, विकिमीडिया फाउंडेशन